सरकारद्वारा कर प्रणालीमा व्यापक सुधार, आयकर सीमा १० लाख पुग्यो

यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
newsofnepal.com · 22 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक पुनरावलोकन गर्दै करको दायरा र दरमा उल्लेख्य परिवर्तन गरेको छ। व्यक्तिगत आयकर लाग्ने सीमा ६ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ भने अधिकतम व्यक्तिगत आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ। ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गरिएको छ भने पूर्वाधार कर र सडक दस्तुरलाई एकीकृत गरी ‘हरित कर’ अन्तर्गत समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू