पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गर्ने अर्थमन्त्री वाग्ले
सूचिकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था सरकारले गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र पुँजीबजारलाई चलायमान बजाउन पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गर्ने भएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित