फासियानको यात्रा विवरण अब नेपाली भाषामा
▸ यस स्टोरीको अंश: रणवीर सिंहले अदालतको आदेश अनुसार चामुन्डेश्वरी मन्दिरमा पूजा गरे
बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि लेखेको यात्रा विवरण ‘फु गो ची’ नेपाली भाषामा अनुवाद गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा बौद्ध राज्यहरूको अभिलेख नामक पुस्तक नेपालीमा अनुवाद गरी विमोचन गरेको हो । यो ग्रन्थले बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट र रामग्रामलगायतका बौद्ध स्थलहरूको पुरातात्त्विक पहिचानमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›