किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण
▸ यस स्टोरीको अंश: किओच बाल अस्पतालको नयाँ भवन मीनबहादुर गुरुङ परिवारद्वारा निर्माण गरी हस्तान्तरण
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिनुभएको उक्त भवनको जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले समुद्घाटन गर्नुभयो । यस अस्पतालले देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›