जहाँ राज्य चुक्यो, त्यहाँ गुरुङ उभिए
▸ यस स्टोरीको अंश: गलकोट नगरपालिकाका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा
भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी रकम दान गरेका छन्। गुरुङले यो रकम किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि उपलब्ध गराएका हुन्। अस्पताल प्रशासनका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगिसके पनि बालबालिकाको उपचारका लागि अपरिहार्य मानिएका एमआरआई र सिटी स्क्यान मेसिनको अभावमा अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›