गोरखा अस्पताललाई सानिमा बैंकको सहयोग
▸ यस स्टोरीको अंश: उच्च रक्तचाप: लक्षणविहीन अवस्था खतरनाक, समयमै उपचार आवश्यक
सानिमा बैंकले प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियोट्रीक बेड सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रदेश अस्पताल गोरखामा बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउने उद्देश्यले अस्पताल सहयोग गरेको हो । शुक्रबार प्रदेश अस्पताल गोरखामा एक कार्यक्रमका बीच सो सामान अस्पताललाई बैंकले हस्तान्तरण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित