आईपीएल क्वालिफायर–टु मा पुग्यो राजस्थान रोयल्स
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बैंगलोर गुजरात टाइटन्सलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल फाइनलमा
किशोर खेलाडी वैभव सूर्यवंशीको असाधारण इनिङ्सको मदतले राजस्थान रोयल्सले बुधबार सनराइज हैदरावादलाई ४७ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को क्वालिफायर–टु पुगेको छ । वैभवले २९ बलमै ९७ रन बनाए । अब राजस्थानले क्वालिफायर–टु को शुक्रबार हुने खेलमा गुजरात टाइटन्सको सामना गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›