आईपीएलबाट बाहिरियो हैदराबाद, फाइनलका लागि राजस्थानले गुजरातसँग भिड्ने

यस स्टोरीको अंश: आईपीएल: सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा
hamrakura.com · 1 दिन अघि

सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ बाट बाहिरिएको छ। प्रतियोगिताको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले हैदराबादलाई ४७ रनले पराजित गरेको हो। अब मे २९ मा हुने क्वालिफायर–२ मा राजस्थानले नयाँ चण्डगढमा गुजरात टाइटन्सको सामना गर्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू