आईपीएल: राजस्थानको सानदार जित

यस स्टोरीको अंश: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई ७ विकेटले हरायो
nepalnews.com · 1 हप्ता अघि

युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको ९३ रनको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। जयपुरमा सम्पन्न खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू