ग्रीन कार्ड सम्बन्धी नीति फेर्दै अमेरिका, प्रक्रिया सुरु गर्न अमेरिका छोड्नुपर्ने !

यस स्टोरीको अंश: अमेरिकामा आप्रवासन नीति परिवर्तन: ग्रीनकार्ड आवेदनका लागि अब अमेरिका छोड्नुपर्ने
arthasarokar.com · 5 दिन अघि

अमेरिकाले ग्रीन कार्ड सम्बन्धी नयाँ नीति लागू गर्ने भएको छ, जसअनुसार ग्रीन कार्ड लिनका लागि अमेरिका छोडेर आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्नेछ । केही विशेष अवस्थाबाहेक अमेरिकामै बसेर ग्रीन कार्डका लागि प्रक्रिया सुरु गर्न पाइने व्यवस्था हटाइनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू