अमेरिकामा जुन १ देखि पासपोर्टसम्बन्धी नयाँ नियम: हजारौँ नागरिक विदेश यात्राबाट वञ्चित हुन सक्ने
▸ यस स्टोरीको अंश: कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच कानुनी सहकार्य विस्तारबारे छलफल
अमेरिकी सरकारले जुन १ देखि पासपोर्टसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ। सन्तानको हेरचाह र पालनपोषणबापत बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अभिभावकहरूको अमेरिकी पासपोर्ट खारेज गरिने भएको हो। ट्रम्प प्रशासनले त्यस्ता अभिभावकहरूको अमेरिकी पासपोर्ट खारेज गर्ने तयारी गरेको छ, जसका कारण आगामी जुन १ देखि हजारौँ मानिस अन्तर्राष्ट्रिय यात्रा गर्नबाट वञ्चित हुन सक्नेछन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›