नदी किनारबाट विस्थापितलाई प्रतिपरिवार सरकारले २५ हजार पुनर्स्थापना खर्च दिने

यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक भत्ता दिने
onlinetvnepal.com · 1 हप्ता अघि

सरकारले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीबाट विस्थापित परिवारका लागि राहत तथा पुनर्स्थापना सम्बन्धी विशेष निर्णय गरेको छ। निर्णयअनुसार प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ दिइनेछ। वैकल्पिक बसोबासका लागि ५ जनासम्म सदस्य भएका परिवारलाई ३ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रति सदस्य थप २ हजार रुपैयाँ सहायता दिइने व्यवस्था गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू