अब नेपाली यात्रुले ट्राभल एप ट्रिप टर्बोबाट विश्वभर होटल बुक गर्न सक्ने
▸ यस स्टोरीको अंश: ट्रिप टर्बो र अगोडाबीच साझेदारी: नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङमा सहजता
नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको छ । यस साझेदारीमार्फत् अब नेपाली यात्रुहरूले विश्वभरका होटलहरू सिधै नेपाली मुद्रामा बुक गर्न सक्ने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित