अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
▸ यस स्टोरीको अंश: पठाओले सिम्रिक एयरलाइन्ससँग सहकार्य गरी एपमार्फत हेलिकप्टर बुकिङ सेवा सुरु
राइड सेयरिङ हुंदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो । अब यात्रुले पठाओ एप अथवा पठाओ हेलीको बेवसाइट पठाओ हेली डट कममार्फत मूल्य निर्धारणसहित सहज रूपमा हेली बुक गर्न सक्ने छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित