अर्थतन्त्रमा उपभोगको अंश ९०.३ प्रतिशत, उपभोगमा निजी क्षेत्रको हिस्सा ९१.२६ प्रतिशत

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
bizmandu.com · 4 घण्टा अघि

सरकारले चालु वर्ष आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै ३.८५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रारम्भिक अनुमान रहेको बताए । उनका अनुसार कुल गार्हस्थ्य उत्पादन यो आर्थिक वर्ष ६६ खर्ब ९ करोड रुपैयाँ पुग्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू