कवयित्री तोया गुरुङलाई भेटेको साँझ

यस स्टोरीको अंश: १८ सेलिब्रेटीले गरे ‘आईईसी डिजाइनर रनवे-१५’ फेसन शोमा र्‍याम्प प्रदर्शन
newsofnepal.com · 2 हप्ता अघि

कवयित्री तोया गुरुङलाई भेट्नु साहित्यिक तिर्खा मेटाउने तीर्थाटनजस्तै थियो । काठमाडौँस्थित मीनभवनको आँगनमा पाइला टेक्दा मनमा हलचल थियो । निबन्धका पुस्तकहरू उहाँको हातमा अर्पण गर्दा लेखनले सार्थकता प्राप्त ग¥यो । उहाँको स्नेहपूर्ण मुस्कान र आशीर्वादले मनको धोको पूरा गरिदियो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू