‘युङफ्राउ’ भित्र यात्रा गर्दा

यस स्टोरीको अंश: इटहरीमा केशव दाहालको ‘इथा’ उपन्यासमाथि साहित्यिक विमर्श र गृह विमोचन हुने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

साहित्यकार कृष्ण बजगाईंद्वारा रचित युङफ्राउ नियात्राको प्रकाशनको निम्तो आको दिनबाटै मेरा मनमा युङफ्राउबारे कौतुहलका लहरहर तरङ्गित भई रहेका थिए। जीवन, जगत र इतिहास र यी तीनवटै आयाममा आफ्नो अन्तरमनको चेतनाबाट प्रष्फुटित सन्देश प्रवाह गर्ने उहाँको साहित्यिक धारबाट म परिचित नै थिए। युङफ्राउमा पनि त्यही त्रिकोणात्मक आयामभित्रको उनको सन्देशको रसस्वादन गर्न म उत्साहित हुँदै एकाविहानै पद्मकन्या क्याम्पस बागबजारको सभाहलमा पुगेको थिएँ।

पूरा लेख पढ्नुहोस् (10 मिनेट)

मिल्दाजुल्दा लेखहरू