सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेटवार्ता
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र जापानका राजदूत तोरुबीच द्विपक्षीय हितबारे छलफल
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित