फिस्टेल डेरीले आन्तरिक गुणस्तर परीक्षण र कोल्ड चेन अनुगमन कडाइका साथ लागू गर्ने

यस स्टोरीको अंश: फिस्टेल डेरीले गुणस्तर समस्या देखिएपछि नोभा आइसक्रिमको सीमित ब्याच बजारबाट फिर्ता गर्ने
bizmandu.com · 1 हप्ता अघि

फिस्टेल डेरी प्रालीले आफ्नो ’नोभा’ ब्राण्डको एक ब्याचको आइसक्रिममा गुणस्तर सम्बन्धी समस्या देखिएपछि उक्त उत्पादन बजारबाट फिर्ता गर्न सुरु गरेको जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको हालैको परीक्षणका क्रममा सीओ२ ब्याचमा समस्या देखिएपछि कम्पनीले आफूहरु थप गम्भीर र जिम्मेवार रहेको प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो। यस विषयलाई ध्यानमा राख्दै कम्पनीले उक्त ब्याचका उत्पादनहरू बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाइसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू