फिसटेल डेरीको नोभा आइसक्रिम खान अयोग्य, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन
▸ यस स्टोरीको अंश: इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवाफिसटेल डेरीले उत्पादन गरेको नोभा आइसक्रिम खान अयोग्य भेटिएको छ। पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीले उत्पादन गरेको १००० मिली ब्याच नम्बर सीओ२ नोभा ब्राण्डको आइसक्रिम मानव उपभोगका लागि उपयुक्त नभएको पाइएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›