नोभा आइसक्रिममा ब्याक्टेरिया भेटिएसँगै बजारबाट फिर्तासँगै बिक्रीवितरणमा रोक
▸ यस स्टोरीको अंश: शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी पारिश्रमिक विवादपछि आन्दोलित
पोखरास्थित फिस्टेल डेरी प्रा.लि.द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता लैजान तथा बिक्रीवितरणमा रोक लगाएको छ । ‘टोटल ब्याक्टेरिया काउन्ट’, ‘कोलिफर्म काउन्ट’ र ‘इन्टेरोब्याक्टेरिएसी काउन्ट’ ब्याक्टेरियाको उपस्थिति फेला परेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›