जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको जङ्गली च्याउ खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए, जसमध्ये तीन जना बिरामी परेका थिए । १३ वर्षीया मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›