जङ्गली च्याउ खाएर पाल्पामा दुई जनाको मृत्यु

यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई महिलाको मृत्यु, १२ जना बिरामी
ehimalayatimes.com · 1 हप्ता अघि

पाल्पामा जङ्गली च्याउ खाएर दुई जना महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ फलकुनका ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । च्याउ खाएर बिरामी हुनुभएकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू