जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
▸ यस स्टोरीको अंश: बागलुङमा जङ्गली भ्याकुर सेवनले एकको मृत्यु, आठ बिरामी
बागलुङमा जंगलमा भेटेको कन्दमूल (जङ्गली भ्याकुर) खाँदा एक जनाको मृत्यु भएको छ भने आठजना बिरामी परेका छन् । उनीहरु सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भ्याकुर खाएका पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित