तम्घासमा गुञ्जियो नेवारी मौलिक धुन
▸ यस स्टोरीको अंश: गीतकार संघले नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने
गुल्मीमा नेवार समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको नेवारी मौलिक बाजा तालिमले स्थानीय समुदायमा सांस्कृतिक उत्साह थपेको छ। परम्परागत कला, संस्कृति तथा बाजागाजाको संरक्षण गर्दै नया पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा नेवार समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›