धरानमा च्याब्रुङ प्रशिक्षणमार्फत मौलिक संस्कृति जगेर्ना

यस स्टोरीको अंश: धरानमा च्याब्रुङ नाच प्रशिक्षणले लिम्बु संस्कृति संरक्षणमा जोड
pradeskhabar.com · 4 दिन अघि

लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ । प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू