आईपीएल : अक्सनमा हौसिएका टोलीको दुर्दशा, महँगा खेलाडी नै फ्लप
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बैंगलोर गुजरात टाइटन्सलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल फाइनलमा
इण्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणका खेलहरू सुरु भइसकेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले उपाधिनजिक स्थान बनाएको छ। अब गुजरातले दोस्रो क्वालिफायर खेल्नेछ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›