गुजरातलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा
▸ यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल फाइनलमा प्रवेश, गुजरातलाई ९२ रनले पराजित
रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न पहिलो क्वालिफायरमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । बैंगलुरुले दिएको विशाल २५५ रनको लक्ष्य पछाएको गुजरातले १९.३ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको थियो । गुजरातका लागि राहुल तेवातियाले सर्बाधिक ६८ रन बनाए भने जोस बटलरले २९ रन बनाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›