तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
स्थानीय बजारमा सुनको मूल्य आज तोलामा एक हजारले रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित