सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँ र सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›