हर्क साम्पाङले आज पनि गरे संसद बहिष्कार
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले सांसद हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । साम्पाङले बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै पर्चा देखाएका थिए । सभामुखले प्रधानमन्त्रीलाई संसद बैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित