जनताप्रति सरकार जवाफदेही खै ? : हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीलाई सभामुखले रुलिङ गरेसँगै हर्क साम्पाङले जनताप्रति सरकार जवाफदेही नभएको बताएका छन्। सभामुखसमक्ष साम्पाङले नियम १५ को २ पनि पालना गरे आफु विरोधमा नजाने बताएका छन्। उनले आफ्ना प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिनुपर्ने बताएका छन्। उनले भने ,‘ हामीले बारम्बार प्रश्न उठाएका छौँ , हामीले आफ्ना प्रश्न नभएर जनताको प्रश्न सम्बन्धित सरकारका मन्त्रीलाई सोध्न चाहेका छौँ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू