यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ५० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›