सदनको विरोध हटाउन सभामुखको सक्रियता, विपक्षीले भन्यो- सत्तापक्षले नै समाधान खोजोस्

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
baahrakhari.com · 1 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिका कारण गतिरोधमा फसेको सदनको गाँठो फुकाउन सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूसँग संवाद गरेका छन् । सभामुखले मंगलबारको बैठक अवरोध नगर्न आग्रह गर्दै सहज ढंगले सदनको कारबाही अघि बढाउन प्रस्ताव गरेका छन् । विपक्षी दलका प्रमुख सचेतकहरूको माग छ कि नियमावलीअनुरुप प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको मिति निश्चित हुनुपर्छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू