दक्षिणी लेबननमा ठूलो आक्रमण गर्ने इजरेलको तयारी, इलाका खाली गर्न आदेश

यस स्टोरीको अंश: इरानी नौसेनाले अमेरिकी ट्यांकरमाथि गोली चलायो, ट्रम्प भन्छन् इरानलाई सम्झौताको विकल्प छैन
feeds.bbci.co.uk · 13 घण्टा अघि

दक्षिणी लेबननमा ठूलो आक्रमण गर्ने तयारीका साथ इजरायली सेनाले हिज्बुल्लाहविरुद्ध कारबाही गर्नका लागि ती क्षेत्रहरूलाई "लडाइँ इलाका" घोषणा गरेको छ। इजरेली डीफेन्स फोर्सेस् (आईडीएफ) ले त्यहाँका बासिन्दाहरूलाई सीमाबाट करिब ४० किलोमिटर टाढा जहरानी नदीभन्दा उत्तरतिर जान भनेको छ। आईडीएफले हिज्बुल्लाहमाथि बारम्बार युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै "कठोर बल" प्रयोग गर्ने चेतावनी दिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू