सातै प्रदेशका प्रमुख अस्पताललाई सार्वजनिक-सार्वजनिक र सरकारको सहकार्यमा शिक्षण तथा विशिष्टिकृत अस्पताल बनाइने
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयोसरकारले सातै प्रदेशका प्रमुख अस्पताललाई शिक्षण अस्पताल तथा विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै प्रदेशस्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न यस्तो योजना अघि सारिएको बताएका हुन्। सरकारले प्रदेश अस्पतालहरूलाई सार्वजनिक-सार्वजनिक र सरकारको सहकार्यमा आधुनिक प्रविधिसहित स्तरोन्नति गर्दै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित