२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रमा पीपीपी मोडल लागू गर्ने घोषणा
www.pardafas.com · 14 घण्टा अघि

सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै निःशुल्क उपलब्ध हुने औषधिमध्ये २५ प्रकारका औषधि उत्पादन गर्न लिमिटेडको क्षमता बढाइने बताए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयको रूपमा विकास गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू