वीर, पाटन र टिचिङ अस्पताललाई विश्वविद्यालयको रूपमा विकास गर्ने
▸ यस स्टोरीको अंश: तीन अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेको घोषणा
सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आगामी आर्थिक वर्ष २०८३÷८४ मा अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›