२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा पिपिपी मोडल

यस स्टोरीको अंश: सरकारले नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गरी २५ प्रकारका औषधि उत्पादन गर्ने, तीन प्रतिष्ठान अन्तर्राष्ट्रिय स्तरका बनाइने
taksarnews.com · 5 घण्टा अघि

सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तिमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिस्तरको विश्वविद्यालयको रुपमा विकास गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू