गणतन्त्र दिवस विशेष : माडीमा आज ‘माडी मौलिक संस्कृति उत्सव २०८३’
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस: प्रचण्ड र दाहालद्वारा उन्नत गणतन्त्र र राष्ट्रिय सहकार्यको आह्वान
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज १७औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित