सैनिक मञ्चमा हर्षोल्लासका साथ १९औँ गणतन्त्र दिवस मनाइयो (तस्बिरमा हेर्नुस्)

यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
nagariknews.nagariknetwork.com · 1 दिन अघि

मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रमका बिच १९औँ गणतन्त्र दिवस २०८३ मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा राज्यका उच्च पदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू