आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
▸ यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्या
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ र यो असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिनालाई मलमास वा अधिकमास भनिन्छ । यस अवधिमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुने तर नयाँ व्रतको सुरुआत, महादान, माङ्गलिक कार्य, गर्भाधान गर्नु नहुने शास्त्रीय मान्यता छ । यसैबीच, आइतबारदेखि मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›