के हो मलमास ? जान्नुहोस् यस अवधिमा के गर्न हुन्छ, के गर्नु हुँदैन

यस स्टोरीको अंश: आजदेखि मलमास सुरु: के गर्ने र के नगर्ने भन्ने धार्मिक मान्यता
www.dcnepal.com · 1 हप्ता अघि

ज्योतिषशास्त्र र धार्मिक भाषामा हरेक ३२ महिना १६ दिन १ घडी र ३६ पलमा जोडिने अतिरिक्त महिनालाई मलमास वा अधिकमास भनिन्छ। यस महिनाको अधिपति भगवान विष्णु भएकाले यसलाई पुरुषोत्तम मास पनि भनिन्छ। शास्त्रानुसार यस महिनामा केही विशेष कार्यहरू गर्न निषेध गरिएको छ भने केही आध्यात्मिक कार्यहरूका लागि यसलाई निकै उत्तम मानिएको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू