शुरू भयो मत्स्यनारायणको एक महिने मेला [फोटोफिचर]
▸ यस स्टोरीको अंश: काठमाडौंको मत्स्यनारायण मन्दिरमा एक महिने पुरुषोत्तम मास मेला सुरु
काठमाडौंको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आज आइतबारदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला शुरू भएको छ । ‘मलमास मेला’का नामले परिचित यस मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौं भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित