किम्फको २३औँ संस्करण ‘सेप अफ मोमो’को नेपाल प्रिमियरसँगै सुरु

यस स्टोरीको अंश: दर्शक प्रतिक्रिया बुझ्न ‘मीतज्यू’ टोली मोफसल दौडाहामा
baahrakhari.com · 17 घण्टा अघि

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले निर्देशक त्रिबेनी राईको पहिलो फिचर फिल्म ‘सेप अफ मोमो’ (छोरा जस्तै)को नेपाल प्रिमियरसँगै आफ्नो २३औँ संस्करण सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलले महोत्सवको औपचारिक उद्घाटन गरे । यस वर्ष किम्फले २९ देशका ५० भन्दा बढी फिल्महरू प्रस्तुत गरेको छ, जसमा फिक्सन, डकुमेन्ट्री, सर्ट फिल्म तथा साहसिक सिनेमा समावेश छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू