किम्फमा २९ देशका ५० फिल्म
▸ यस स्टोरीको अंश: मोहनविक्रम सिंहलाई गण्डकी साहित्य सङ्गमद्वारा ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म काठमाडौँमा हुने भएको छ। महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछ। नेपाल र स्विट्जरल्यान्डबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा ‘अल्पाइन अलाइन्सेस : न्यु वेभ अफ नेपाली सिनेमा’ शीर्षकमा विशेष संवाद कार्यक्रम आयोजना गरिनेछ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›