प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी, भोलि खोलिने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन्। समितिले प्राप्त उजुरीहरूमाथि छानबिन गरी उजुरकर्ताहरूसँग छलफल गर्नेछ, त्यसपछि मात्र संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित