प्रधान न्यायाधीशका लागि प्रस्तावित शर्माको सुनुवाइ तालिका सार्वजनिक
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ तालिका सार्वजनिक गरेको छ। समितिको आजको निर्णयअनुसार प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माको सुनुवाइ आज १:३० बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा हुने तय गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›