प्रधान न्यायाधीशका लागि प्रस्तावित शर्माको सुनुवाइ तालिका सार्वजनिक
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज सुरु
संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ तालिका सार्वजनिक गरेको छ। समितिको आजको निर्णयअनुसार प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइ गर्ने कार्यक्रम तय गरिएको हो। समितिले संवैधानिक परिषद्को सचिवालय, सिंहदरबारलाई पत्राचार गर्दै सुनुवाइ बैठकमा प्रस्तावित व्यक्तिको उपस्थितिका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›