यी हुन् सबैभन्दा बढी विद्यार्थी रहेका सामुदायिक विद्यालय [सूचीसहित]

यस स्टोरीको अंश: सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, कालिका मानवज्ञान मावि शीर्ष स्थानमा
lokaantar.com · 1 दिन अघि

विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र २०८२ मा कूल विद्यालयको ७५.३ प्रतिशत सामुदायिक विद्यालय र २४.७ प्रतिशत संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमध्ये रूपन्देही जिल्लास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू